Incident Reports

Complaint lodged against the accused for murder after rape

2017-10-05

Madhes, Parsa, Parsa

The District Police Office of Parsa has organized a press meet on October 10 and made public that investigation on Umesh Hajara has been initiated after registering complaint against him on October 6 on charge of killing Sani Laxmi Bamjan, 50 of Thori rural municipality-5, Subarnapuri after rape. The accused was arrested by the police on October 6 on charge of his involvement in murder after rape. SP Dr Ganesh Regmi of District Police Office said that the accused has already accepted his crime. Bamjan was killed by using sharp weapon after rape according to the police. Police have confiscated sharp weapons from the incident site as an evidence. The body of Sani Laxmi was recovered from the sugarcane field on October 5. Police said that further investigation has been initiated on the incident. KC Lamichhane ठोरी गाउँपालिका-५ सुवर्णपुरकी ५० वर्षीया सानीलक्ष्मी बम्जनको असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय उमेश हजराविरुद्ध असोज २० गते उजुरी दर्ता गरी अनुसन्धान सुरू गरेको असोज २४ गते पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । सानीलक्ष्मीलाई असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा हजरालाई असोज २० गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्साले असोज २४ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । हजराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डा. गणेश रेग्मीले बताए । बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाँटीमा खुर्पाले पटकपटक प्रहार गरी हत्या गरिएको पर्सा प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका कोदालो र खुर्पा प्रहरीले प्रमाणको रूपमा नियन्त्रणमा लिएको जनाएको छ । असोज १९ गते अपरान्ह ४ बजे घरबाट ६ सय मिटरको दुरीमा माटो लिन गएकी सानीलक्ष्मीको शव स्थानीय जमुना चौधरीको उखु बारीमा भेटिएको थियो । मृतक सानीलक्ष्मीका पतिले जिल्ला प्रहरी कार्यालयमा हजराविरुद्ध असोज २० गते उजुरी दिएका थिए । घटनाको उजुरी उपर अनुसन्धान गर्न हजरालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments