Incident Reports

डेढ लाख घुससहित उपसचिव पक्राउ

2017-10-12

Madhes, Saptari, Rajbiraj

भूमिसुधार कार्यालय सप्तरी राजविराजका कार्यालय प्रमुख उपसचिव प्रकाशप्रसाद पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् । सेवाग्राहीसँग जग्गाको मोहियानी हक कायम गर्ने प्रयोजनका लागि मागेको १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis