Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2017-10-13

Madhes, Dhanusha, Rajbiraj

३ प २२०७ नम्बरको मोटरसाइकलमा चढाई राजविराजको अशोक लज पुर्‍याएर बलात्कार प्रयास गर्दा प्रतिवाद गरेपछि आरोपित फरार रहेकोले कारबाही गर्न माग गर्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन २२ गते स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितलाई खोजतलास गर्ने क्रममा असोज ३१ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments