Incident Reports

Man injured in Mhepi shooting

2017-10-22

Bagmati, Kathmandu, Kathmandu

A man was shot and injured at Mhepi in Kathmandu in the wee hours of Sunday morning. Police said Kalyan Gurung, 28, of Ranibari was shot while travelling on a scooter in between 3:30 to 3:45 am this morning. He was shot by a group travelling in a car, police informed. Metropolitan police chief SP Rabindra Singh Dhanuk Gurung sustained bullet injuries below his knees and is out of danger. He has been receiving treatment at Teaching Hospital in Maharajgunj. SP Dhanuk believed the firing could be related between two rival gangs. He added police have launched an investigation into the case. Police have arrested five persons suspecting their involvement in the firing and they have been kept at custody in Lainchaur. राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ बजेतिर उक्त घटना भएको हो । घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको धानुकले अनलाइनखबरलाई बताए । म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ निकट स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ । राति डिस्कोमा झगडा भएको र विहान गोली चलेको पुष्टि गर्दै एसएसपी दिवेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेकोे अनलाइनखबरलाई बताए । राजधानीमा अघिल्लो साता निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भएको थियो । गौचनको हत्या हुनुभन्दा केही समयअघि प्रहरीले राजधानीबाटै साना हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो । आज लैनचौर डिस्कोमा भएको गोलीकाण्डले राजधानीमा साना हतियारको बिगबिगी बढेको देखाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments