Incident Reports

तीन वर्षकी बालिकामाथि १८ वर्षे युवकको बलात्कार प्रयास, रोएपछि बालिकाको हत्या

2017-10-21

Province 1, Udayapur, Triyuga, Ward 15

उदयपुरको त्रियुगा नगरपालिका–१५ दमौटीमा शनिबार राति तीन वर्षकी बालिकाको १८ वर्षका युवकले हत्या गरेका छन् । तीन वर्षे बालिकालाई बलात्कार प्रयास गरेका बेला बालिका रोएकाले युवकले हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गर्ने १८ वर्षका शंकर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । शनिबार राति १२ बजे तिर यो घटना भएको हो । बालिकालाई बलात्कार गर्न लाग्दा रोएपछि मुख थुनेर हत्या गरेको आरोपी राईले स्वीकार गरेको प्रहरीको भनाई छ । बालिकाकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments