An unidentified people have set a fire in the office of Lamkichuha City Committee of Nepali Congress on the night of November 1.
The locals had informed the police after the incident. Police said that the group had sprinkled petrol and burnt tire inside the office.
The fire had destroyed the official papers and reason behind the incident is not known yet according to the inspector Nain Singh Saud of Area Police Office of Lamki. The incident is under the investigation according to the police
Rabina Chaudhary
नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ ।
रातिको समयमा कार्यालयमा आगो लागेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पार्टी कार्यालय भित्र गाडीको टायर र पेट्रोल र्छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कार्यालयमा रहेका केही कागजात जलेको बताउँदै आगो कसले र किन लगाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका इन्सपेक्टर नैनसिंह साउदले जानकारी दिए ।
रविना चौधरी