Incident Reports

Man Arrested On Charge of Raping Teen

2013-06-22

Bagmati, Makawanpur, Bakaiya

Makawanpur/June 22 Police have arrested Shyamlal Shrestha, 25, of Machchhegaon in Kathamdnu on charge of raping a 15-year-old girl. The victim said that Shrestha had raped her on June 20 forcefully taking her to a local river bandk. Absconding after the incident, he was arrested from his village in Kathmandu on June 21 and sent to Palung Area Police Office. Pratap Bishta मकवानपुर । ०७० असार १० गते मकवानपुरको भीमफेदीस्थित दुई स्कूले किशोरीलाई बलात्कार गर्ने पाँच जनालाई प्रहरीले असार ९ गते पक्राउ गरेको छ । असार ८ गते राति करिब साढे १२ बजे मकवानपुरको भीमफेदी-५ घर भएर हेटौंडा स्कूल अफम्यानेजमेन्टको कक्षा-१२ मा अध्ययनरत् १८ वर्षीया र सोही ठाउँ घर भएर सिर्द्धार्थ उच्च मावि हेटौडाको कक्षा-१० मा अध्ययनरत् सोही उमेरकी अर्की किशोरीलाई बलात्कार गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हेटौंडा नगरपालिका -४ का २५ वर्षीय सुयस ढकाल, हेटौंडा नगरपालिका-५ का २२ वर्षीय लक्ष्मण खत्री, चित्लाङ गाविस -९ का २५ वर्षीय श्रीहरि अर्याल, भीमफेदी-६ का १७ वर्षीय विकास लामा र भारत घर भइ हाल हेटौंडा-४ मा गोल्डक्वाइन रेष्टुराँ सञ्चालक २७ वर्षीय गोपी सराफसमेतलाई पक्राउ गरेको हो । एक किशोरीलाई हेटौडा नगरपालिका-१० स्थित नारायणी लजमा लगेर बलात्कार सामूहिक बलात्कार गरेका थए । एक किशोरी भाग्न सफल भएकी थिइन् । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis