Incident Reports

Woman banished for helping rival party

2017-11-12

Karnali, Mugu, Mugum Karmarong, Ward 8

A woman from Karmayong rural municipality-8, Mugu has been banished from home for helping rival party for upcoming provincial and parliamentary election. Congress supporter Nima Tsering,31, has banished his wife and two daughters from home for supporting UML candidate for upcoming election. She has also said that Nima physically assaulted her under the influence of alcohol. She has not lodged any complained in a threat of being punished by her husband. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउँदा फरक पार्टीलाइ सहयोग गरेको भन्दै एक व्यक्तिले आफ्नी श्रीमतीलाइ घर निकाला गरेका छन्। नेपाली काँग्रेस समर्थक उनले आफुले रोजेको भन्दा फरक दललाइ सहयोग गरेकै कारण कर्मयोङ् गाउँपालिका-८ मा ३१ बर्षीय निमा छिरिंङ तामाङले २ छोराछोरी सहित श्रीमतीलाइ घरनिकाला गरेका हुन्। आफुले भनेको पार्टीलाइ सहयोग नगरेको भन्दै दिनहुँ मदिरा सेवन गरि कुटपिट गर्ने गरेको निमाले पत्नीलाइ एमाले समर्थन भएकै आरोपमा घर निकाला गरेपछि पडित महिला २ छोराछोरी सहित छिमेकिको घरमा कोठा मागेर बस्दै आएकी छिन्। श्रीमानबाट थप दुख पाइने डरले पिडित उनि न्यायका लागि कुनै पनि निकायमा उजुरी दिन गएकी छैनन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total damaged Buildings 00
National/Online Media

0 Comments