Incident Reports

8 cadres of Chand arrested

2017-11-13

Police have arrested eight cadres of Chand from Taplejung district on a charge of conducting anti-election activities. The arrested are identified as Gyanendra Bahadur Basnet, Sakul Limbu, Raju Das, and Ganesh Karki, Dhurba Maden, Rakesh Dahal, Pramlal Chauhan, Pemba Sherpa and Surendra Karki. निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नेपाल कम्युनिष्ट पार्टी -विप्लब) समूहका आठ जना कार्यकतालाई पक्राउ गरेको छ । ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको अनुसार पक्राउ पर्नेमा मेची अञ्चल ब्युरो सदस्य सकल लिम्बु, जिल्ला सचिबालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोली रहेका छन् यसैगरी जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जन स्वयमसेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङ र जिल्ला सदस्य प्रमलाल चौहान पक्राउ परेका छन् । यता नेकपाका जिल्ला ईन्चार्ज आशिषले अनलाइनखबरसँग कुरा गर्दै थप दुई कार्यकर्ताहरु पेम्वा शेर्पा र सुरेन्द्र कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको बताए । इन्चार्ज आशिषले प्रहरीले नियन्त्रणमा लिएका आप\mना कार्यकर्ता विनासर्त रिहा नगरे निर्वाचनमा भाग लिने उमेदवारहरुलाई पनि नियन्त्रणमा लिने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments