Incident Reports

Arrested on charge of anti-election activities

2017-11-15

Province 1, Dhankuta, Pakhribas, Ward 4

Police have arrested three cadres of Nepal Communist party led by Netra Bikram Chand from various places of Dhankuta on charge of operating anti-election activities. The arrested were District member 50 years old Mohan Prasad Ojha, cadres Prem Kattel, 22 of Pakhribas Municipality-4, Prem Kattel,22 of the same place and 40 years old Nar Jit Rai of Shahid Bhumi rural municipality-6, Thalthalu according to SP Sudeep Raj Bhandari. Prior to this, police had arrested district in charge and cadres from various places during local level election. निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई धनकुटाको विभिन्न स्थानबाट कात्तिक २९ गते गिरफ्तार गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका जिल्ला सदस्य धनकुटा नपा-७ का ५० वर्षीय मोहनप्रसाद ओझा (विज्ञान), कार्यकर्ता पाख्रीवास नपा-४ का २२ वर्षीय प्रेम कट्टेल र खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका-६ थलथलेका ४० वर्षीय नरजित राईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारीले बताए । आरोपित ओझालाई धनकुटाको हिलेबजार, कट्टेललाई पाख्रीवास बजार र राईलाई आँखिसल्लाको थलथलेबजारबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा धनकुटाबाट सो पार्टीका जिल्ला इञ्चार्जसहितका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरू निर्वाचन सम्पन्न भएपछि छुटेका थिए । निर्वाचनको मिति नजिकिएसँगै प्रहरीले सो पार्टीको कार्यकर्तामाथि निगरानी बढाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments