Incident Reports

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरफ्तार

2017-11-15

Gandaki, Tanahun, Byas, Ward 2

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बरबहादुर बिकलाई कात्तिक २९ गते प्रहरीले गिरफ्तार गरेको छ । व्यास नपा-२ मालपोत लाईनमा रहेको आफ्नै पसलमा बसिरहेका बिकलाई प्रहरीले साँझपख गिरफ्तार गरेको हो । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताए । सो पार्टीका अन्य कार्यकर्ताहरू पनि प्रहरीको निगरानीमा रहेको एसपी जोशीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports