Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

2017-11-15

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा भरतपुर महानगरपालिका-११ का ३५ वर्षीय लोकनाथ पाण्डे र रत्ननगर नगरपालिका-१४ पिठुवाका २३ वर्षीय लक्ष्मी न्यौपाने रहेका छन् । निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई कात्तिक २९ गते राति गिरफ्तार गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports