Incident Reports

CPN cadres arrested

2017-11-16

Province 1, Dhankuta, Khalsa Chhintang Shahidbhumi

CPN Dhankuta District In-charge Akash Sharma alias Madhav Gautam and District member Ran Kumar Rai wre arrested from Khalsa Chintang Sahidbhumi rural municiaplity on November 16. According to DSP Dhan Prasad Siwakoti, the duo were arrested for alleged involvement in anti-election activities. इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार धनकुटा जिल्ला इञ्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईसहित दुई जनालाई कात्तिक ३० गते खाल्सा छिन्ताङ् सहिदभूमि गाउँपालिकाको साप्तिनटारबाट प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीका कार्यकर्ताद्वयलाई निर्वाचन विरोधी गतिविधि गर्दै आएको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी धनप्रसाद सिवाकोटीले बताए । जिल्ला सदस्य राईले प्रयोग गर्दै आएको मे ३ प ११८० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments