Incident Reports

News : Priest dies under mysterious circumstances

2017-11-19

Gandaki, Parbat, Kushma

One priest of Gupteshwor Cave situated in Kushmaa Bazar of Parbat district has died under mysterious circumstances. 50 years old Giridhari Sharma of Lekhphat, Jaljala municipality has died informed the police. As per police, his body was found in the premises of the cave. Police has said it can only be said its a murder of not after the investigation. पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० वर्षीय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घिमिरेले अनुसन्धानपछि मात्रै हत्या, आत्महत्या वा स्वभाविक मृत्यु हो भन्ने बारेमा बताउन सकिने बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments