Incident Reports

CPN district in-charge arrested while in obsequies

2017-11-20

Sudurpashchim, Baitadi, Dilasaini, Ward 3

The District in charge of NCP, Basudev Joshi of Dilashaini Rural Municipality -3 has been arrested by the police on November 20 from obsequies. He was mourning a death of his father. The victim’s family has accused police of arresting and detaining Joshi while he was in a funeral rites. According to them he was arrested just because he is involved in NCP . Chief District Officer Siddha Raj Joshi of Baitadi said that Joshi was arrested on charge of terrorizing civilians and operating anti-election activities in the district. Recently, the cadres of Nepal Communist Party led by Netra Bikram Chand have been operating anti- election activities rampantly in the district. Prior to this, police have arrested six leaders and cadres of NCP from Baitadi district. नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीको घर डिलाशैनीबाट सोमबार साँझ नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । आफ्ना बुवाको ११ दिने क्रिया सकाएर घरमा बसिरहेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चुनाव विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा जोशीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने ‘चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाइयो । ११ दिनको किरियापछि हामीले नियन्त्रणमा लिन बाध्य भयौं । चुनावको नसकिएसम्म जोशीलाई प्रहरी नियन्त्रणमै राखिनेछ ।’ चुनाव विरोध गतिविधिमा संलग्न भएको भन्दै यसै साता अन्य ६ जना नेकपा कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हरिलाल विक, अम्मर सार्की, प्रेमसिंह कार्की, वसन्तराज जोशी, गजेन्द्र चन्द र वासुदेव बोहरालाई नियन्त्रण लिइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । जिल्लामा निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालन गरिएको समेत प्रमुख जिल्ला अधिकारी जोशीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान अधिकारीहरुलाई समेत परिचालन गरिएको छ । यस्तै भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । उनले भने ‘चुनावलाई लक्षित गरेर ७२ घण्टा सीमा बन्द गर्ने यसघि नै भारतीय अधिकारीहरुसँग सहमति भईसकेको छ । सीमामा हुन सक्ने अन्य गतिविधिलाई पनि हामीले नजिकबाट नियालीरहेका छौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments