Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

2017-11-20

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीकी जिल्ला सदस्य विमला आलेलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । आलेलाई मङ्सिर ४ गते दमौलीको भार्लेटार चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज पाण्डेले जानकारी दिए । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा केही दिन अघि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बरबहादुर बिक र मङसिर ३ गते नरेश बिकलाई प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव गोकुल पराजुलीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports