Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

2017-11-20

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 18

इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार निर्वाचन विरोधि क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा किसान सङ्घका केन्द्रिय सदस्य ६५ वर्षीय पुष्प कार्की रहेका छन् । कार्कीलाई पोखरा-लेखनाथ महानगरपालिका-१८ बाट मङ्सिर ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports