Incident Reports

पृथ्वी राजमार्गमा राखिएको सकेट बम सेनाद्वारा निष्कृय

2017-11-21

Bagmati, Dhading, Gajuri, Ward 2

गजुरी गाउँपालिका-२ स्थित पृथ्वी राजमार्गमा मङ्सिर ५ गते दिउँसो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको सकेट बम नेपली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय गरेपछि यातायात सुचारू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले जानकारी दिए । निर्वाचन बहिष्कार गरेको सो पार्टीले राखेको बमका कारण पृथ्वी राजमार्ग मङ्सिर ५ गते दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म यातायात अबरूद्ध भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Police website

0 Comments

Related Reports