Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार

2017-11-21

Sudurpashchim, Dadeldhura, Parashuram, Ward 6

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार डडेल्धुराको परशुराम नपा-६ सिसमजालाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ । परशुराम नपा-७ स्थायी ठेगाना भई हाल धनगढी उपमहानगरपालिका बस्दै आएका धर्मसिंह नेगी (विचित्र) लाई सिमा प्रहरी चौकी तातापानीको टोलीले गिरफ्तार गरेको हो । जोगवुडाबाट धनगढी जाने क्रममा उनलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय जोगबुडामा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports