Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पार्टीका कार्यकर्ता गिरफ्तार

2017-11-21

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सल्यान कुमाखमालिका-७ जिमालीका ४६ वर्षीय जङ्गबहादुर चन्द, कुमाखमालिका-६ बडागाउँका ५३ वर्षीय सहविर नेपाली र बागचौर­-३ का ३७ वर्षीय खुमबहादुर वलीललाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । चुनाव विरोधी गतिविधि गरेकाले उनीहरूलाई गिरफ्तार गरिएको डिएसपी भरतकुमार बिकले जानकारी दिए । यसअघि मङ्सिर ३ गते कम्युनिष्ट पार्टीका धनबहादुर विष्टलाई गिरफ्तार गरेको डिएसपी बिकले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports