Incident Reports

Communist leader arrested for conducting anti-election activities

2017-11-22

Madhes, Saptari, Saptakoshi

Police have arrested a leader Khagendra Pokharel of a Nepal Communist Party from Kanchanrup municipality, Saptari on a charge of conducting anti-election activities on Wednesday. चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधवार बेलुका वडा नम्बर १२ धर्मपुरबाट नेकपाका जिल्ला स्तरीय नेता खगेन्द्र पोखरेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहका अनुसार चुनाव विरोधी भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायत गतिविधिमा संलग्न हुन थालेको पाइएपछि पोखरेललाई पक्राउ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments