Incident Reports

Bomb detonated in Dhankuta, 1 injured

2017-11-24

Province 1, Dhankuta, Dhankuta, Ward 9

A bomb has been detonated in the Fungsuwa River at the border of ward no. 9 of Dhankuta Municipality and ward no.7 of Khalsa Chintang Rural Municipality. Pedestrian Tej Bahadur Karki has been injured in the explosion, conformed Sudip Raj Bhandari, Police Inspector of Dhankuta. The explosion occurred near the election rally organized by Niran Rai,a candidate representing the left alliance for provincical elections. उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज बम विष्फोट गराईएको छ । धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले बिहान सााढे ७ बजेतिर बम विष्फोट गराएको स्रोतले जनाएको छ । प्रहरी प्रमुख सुदिप राजभण्डारीले विष्फोट भएको पुष्टि गरेका छन् । थप विवरण भने प्राप्त नभएको उनले बताए । घटनास्थलतर्फ प्रहरी परीचालन गरिएकोले विस्तृत विवतरण प्राप्त हुन नसकेको राजभण्डारीले जानकारी दिए । यसैगरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । उक्त समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराएको स्थानीयको भनाई छ । मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments