Incident Reports

13 air shots fired in Rasuwa

2017-11-23

Bagmati, Rasuwa, Kalika, Ward 2

Two days ahead of the elections for the House of Representatives and Provincial Assembly, attacks have spread in Rasuwa. Yesterday, there were two attacks in two different places of the district. At Chiuribot of Kalika rural municipality-2, cadres of Naya Shakti stopped a vehicle of CPN-UML and attacked those inside. Immediately after being informed, the police reached the spot. “The police initially tried to console all. However, when Naya Shakti cadres seemed to attack the police, the latter responded with 13 air shots, Sarat Kumar Thapa, the Deputy Superintendent of Police said. The vehicle carrying UML cadres suffered minor damage. निर्वाचन आउन २ दिन बाँकी रहँदा रसुवामा आक्रमणको घटना बढेको छ । बिहीबार राति जिल्लाको दुई स्थानमा आक्रमण तथा झडप भएको छ । जिल्लाको कालिका गाउँपालिका–२ चिउरीबोटमा नयाँ शक्तिका कार्यकर्ताले नेकपा एमालेको गाडी रोकेर आक्रमण गरेपछि प्रहरीले १३ राउण्ड हवाइफायर गरेको छ । एमालेले चुनावी अभियान सकाएर गाउँपालिकाको काभ्रेबाट कालिकास्थान जाने क्रममा चिउरीबोटमा मेस सञ्चालन गरेर बसेका नयाँ शक्तिका कार्यकर्ताले गाडी रोकेर आक्रमण गरेका थिए । आक्रमणबाट बा १६ च ५७५४ नम्बरको स्कार्पियोको अगाडिको सिसा फुटेको छ । आक्रमण भएको खबर पाए लगत्तै कालिकास्थानबाट गएको प्रहरीले छुटाउन खोज्दा प्रहरीलाई पनि आक्रमण गर्न खोजेपछि हवाइफायर गर्न बाध्य भएको प्रहरी नायब उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताए । उनले भने, ‘नयाँ शक्तिका कार्यकर्ताले चिउरीबोट अगाडी सडक अबरोध गरेर एमालेको गाडीमा आक्रमण गर्न थालेपछि प्रहरी पुगेको थियो, सम्झाउन खोज्दा प्रहरीमाथि आइलागेपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइफायर गरिएको हो ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments