Incident Reports

खुकुरी प्रहार गरी तीन जनाको हत्या

2017-11-14

Bagmati, Makawanpur, Manahari, Ward 7

आज साँझ यहाँ खुकुरी प्रहारबाट तिन जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार मनहरी ७ का सुमन बराइलीले अन्धाधुन्द खुकुरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सिताराम धिताल, उहाका १६ वर्षीय छोरा सुमन छिमेकि ६५ वर्षीय जितबहादुर ब्लोनको ज्यान गएको हो। प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 3
Youth Killed 1
Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports