Incident Reports

IED detonated at Dharan City

2017-11-23

Province 1, Sunsari, Dharan, Ward 15

An IED, pipe bomb, was detonated at Dharan City targeting home of candidate in upcoming election from CPN-UML, Jaya Kumar Rai in Dharan Sub-metropolitan city-15 on Thursday evening. No human casualty has been reported. सुनसरीको क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार जयकुमार राईको घरमा ०७४ मङ्सिर ७ गते साँझ बम विष्फोट भएको छ । धरान उमनपा-१५ स्थित जयकुमार राईको घरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले बताए । स्कुटरमा चढेर आएका दुई व्यक्तिले राईको आगनमा पाइप बम फ्याँकेर भागेको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै क्षति नभएको र विष्फोटन गर्नेहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC , Other Sources

0 Comments