Police fired shots after cadres of Communist Party of Nepal (CPN) led by Netra Bikram Chand (Biplav) after the CPN cadres pelted stones at election holding team in Palata Rural Municipality-6 near Janfe primary school polling center on Friday night. Inspector Niroj Chaulagai said that the CPN cadres ran away after police fired shots. The CPN cadres also took out a torch rally, according to locals.
कालिकोटको पलाता गाउँपालिका–६ को जाँफे प्राविमा केन्द्रमा चुनावका लागि गएका क्रमचारीमाथि नेपाल कम्युष्टि पार्टीका कार्यक्रताले ढुंगामुढा गरेका छन् ।
उनीहरुले शुक्रबार राति कर्मचारीलाई लक्षित गरी ढुंगामुढा भएको हो । ढुंगामुढापछि नेपाल प्रहरीले हवाई फायर गरेको र आक्रमणकारी भागेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताउनुभयो ।
नेकपाका कार्यक्रताले पलाता–४ को छलाहाँमा राँके जुलुस समेत निकालेको स्थानीय बासिन्दाले बताएका छन् । सुरक्षा व्यवस्था कडापारिको भए पनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइरहेका छन् ।