Incident Reports

Bomb defused in Siraha

2017-11-24

Madhes, Siraha, Dhangadhimai, Ward 7

A bomb disposal squad of the Nepal Army (NA) has defused a pressure cooker bomb found inside the vehicle used for the election campaign by Federal Socialist Forum Party candidate Satrudhan Sinha on Friday at Dhangadhimai municipality-7 in Siraha district. Sinha is a candidate for the position of member of parliament from constituency number 3 of Siraha. धनगढीमाई नपा-७ स्थित फुलकहामा फोरमको प्रचार गाडीमा मङ्सिर ८ गते कुकर बम राखिएको भेटिएको छ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो । उम्मेदवार सिंहको प्रचार गाडी बा ३ च ७६६१ नम्बरको गाडीमा कुकर बम फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेश सुवेदीले बताए । सुवेदीका अनुसार उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडी सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको बताउँदै इन्स्पेक्टर सुवेदीले चोहर्वा स्थित नेपाली सेनाको नयाँ गोरखनाथ गणले निष्कृय गराएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Police website , INSEC

0 Comments