Incident Reports

Acid poured in ballot boxes

2017-11-26

Lumbini, Rukum East, Aathbiskot, Ward 11

Voting at Kada of Bafikot and Gausaina of Athbiskot rural municipalities have stopped after unidentified personnel poured acid on the ballot boxes. The Chief District Officer, Bansi Kumar Acharya said that details are yet to arrive from the location. According to Acharya, 250 votes had fallen into the ballot boxes before it was torched. Security has been further tightened after the incident, the police said. पश्चिम रुकुमको आठबीसकोटको एक मदतान केन्द्रमा नेकपाका कार्यकर्ताले मतपेटिकामा एसिड हालेर जलाएका छन् । आठविसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर आगो लगाएको प्रहरीले जनाएको छ । समानुपातिकतर्फको ख मतपेटिकामा एसिड हालेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक ऋषी ढुंगानाले उज्यालोलाई जानकारी दिनुभयो । अहिले त्यहाँ मतादान स्थगित भएको उहाँले जानकारी दिनुभयो । मतपेटिकामा नेकपाका कार्यकर्ताले एसिड हालेको आशंकामा केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । तर केही मतदाताले भने बुथमा नै खटिएका प्रतिनिधिले एसिड हालेको बताएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments