Incident Reports

Highway News: Two CPN arrested

2017-11-23

Madhes, Rautahat, Chandrapur, Ward 3

Two cadres of Biplov led CPN have been arrested in Rautahat. Names of the ones who have been arrested hasn't been made public. They were arrested from Cahandrapur Municipality-1. Local Police Station of Chandranigahpur stated that because of the anti-election activities because of the 2nd phase of the provincial election that will take place on December 7. They also added that they were able to get hold of them because of the secret information that they received. नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जना कार्यकर्ता रौतहटमा पक्राउ परेका छन्। पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। चन्द्रपुर् नगरपालिका वडा नं १ अन्तर्गत पौराईबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मंगसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढ्दै गएको बेला निर्वाचनको चहलपहल बढ्दै गएको बेला निर्वाचन बिरोधी गतिविधिमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिरोधी गतिविधि गर्दै र निर्वाचन बिथोल्ने गतिविधिको योजना रहेको गोप्य सुचनाका आधारमा विप्लवका नेता र कार्यकर्तालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments