Incident Reports

Not a single vote cast in Humla Mekhala voting center

2017-11-26

Karnali, Humla, Chankheli

Local residents of Chankheli, Humla have boycotted the federal and provincial level elections. Not a single vote has been cast in the voting center in Chankheli village municipality. The voting center has 1 hundred and 19 voters but not a single vote was cast said Chief District Officer, Laxmi Prasad Baskota. हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयले आज जारी प्रतिनिधि र पूदेश सभा निर्वाचन बहिस्कार गरेका छन् । चंखेली गाउँपालिकाको रारा प्रावि मेखाला मतदान केन्द्रमा अहिले सम्म एउटा पनि मत खसेको छैन् । करीब १ सय १९ मतदाता संख्या रहेको सो मतदान केन्द्रका स्थानीयले भोट बहिस्कार गरेको प्रम्ख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिनुभयो । निर्वाचन टोली, सुरक्षाकर्मी मतदान केन्द्रमा बिहानै देखि बसि राखेको छ अहिले सम्म एक जना पनि भोट हाल्न आएको छैन् बास्कोटाले भन्नुभयषे, त्यहाँका स्थानीयले यो निर्वाचन बहिस्कार गरे जस्तो बुझियो । बेलुका ५ बजे सम्म निर्वाचन टोली मतदान केन्द्र कुरेर बस्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, भोट हाल्न आउनुहोस भनेका छौं तर त्यहाँ स्थानीयले आउन मानेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 119
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments