The security personnel opened at least 16-round of bullets in air to disperse a mob after an unidentified gang tried to capture a ballotbox at Dhankot in Mugu district on Sunday.
The District Administration Office Mugu said Armed Police Force Inspector deputised at the polling centre Bishnu Prasad Aryal was hurt in the incident after the mob tried to take ballotboxes under their control.
The incident occurred while the security forces were collecting ballotboxes to sent to the District Election Office at the district headquarters.
Meanwhile, it has been learned that the ballotboxes is said to be safe and heavily guarded.
Today, Nepal witnessed the first phase of House of Representatives and State Assembly elections in 32 hilly and mountainous districts across the nation.
सोरु गाउँपालिकाको वडा नम्बर ६ स्थित धैनकोट मतदान केन्द्रमा अज्ञात समूहले आक्रमण हुँदा १६ राउण्ड हवाई फायर गरिएको छ ।
मतदान सकेर मुचुल्का उठाउँन लाग्दा चारैतिरबाट आक्रमण भएपछि मतपेटिका जोगाउन सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
आक्रमणबाट शसस्त्र प्रहरी बलका प्रहरी नायक निरीक्षक बिष्णु आर्याल घाइते भएका छन् । अन्य सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई पनि चोट लागेको प्रजिअ अधिकारीले बताए ।
दिनभर शान्तिपूर्ण मतदान भएपनि भोट सकेर मुचुल्का उठाउने बेला अज्ञात समूह घटना भएको प्रजिअले बताए ।
मतपेटिका सुरक्षित रहेको उनको भनाई छ । घाइते अर्याल र मतपेटिकालाई कडा सुरक्षाका साथ गमगढीतिर ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीको बताए ।