Incident Reports

ढुंगा प्रहारबाट प्रहरी कर्मचारी घाइते

2017-11-26

Karnali, Mugu, Soru, Ward 10

सोरु गाउँपालिका–१० स्थित जगतमाल उच्च माबि धैन मतदान केन्द्र बाहिर आइतबार महिला र पुरुषबिच एकआपसमा झैंझगडा भएको अवस्थामा प्रहरी टोलीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा सशस्त्र प्रहरी निरीक्षक योगेश भट्टराई र प्रहरी जवान दुर्गाबहादुर शाही घाइते भएका छन् । सशस्त्र प्रहरी निरीक्षक भट्टराईको टाउको र प्रहरी जवान शाहीको हातमा चोट लागेको छ । उक्त समूहले बुथमा समेत आक्रमण गर्न खोजेकोले नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
Police website

0 Comments

Related Reports