Incident Reports

Bomb detonated in Siraha

2017-11-28

A bomb has been exploded near a petrol station at the zero-mile bazaar in Siraha district this evening. A team of Nepal Army and Police has reached the site for the further investigation. सिरहाको जिरोमाईल बजारको पूर्व पट्टी रहेको चोक नजिक केहि बेर साँझ बम बिस्फोट भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार जिपमा रहेका व्यक्तिले जिरो माईल चोकमा रहेको पेट्रोलपम्म नजिकै बम पड्काई पश्चिमतिर भागेका थिए । घटनास्थलमा नेपाल प्रहरी पुगी घटनाबारे अनुसंन्धान भइरहेको जानकारी दिए । पूर्व पशिच्म जाने सवारी साधनलाई लहान चोकमा रोकेर शसस्त्र प्रहरीले चेक जाँच गरीरहेको छ । घटनाबारे विस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments