Incident Reports

Missing boy found dead

2017-11-29

A 10-year-old missing boy was found dead at Nagardaha Village at Bahadurmai Municipality in Parsa on Saturday evening. Sumit Kumar Sah Teli, the son of Sanjaya Sah of Bahadurmai-2, was missing since Wednesday. His body was recovered on the bank of a local pond at Nagardaha. Police suspected that the boy was murdered and dumped there. The body was taken to Narayani Sub-regional Hospital in Birgunj for postmortem. (PR) पर्सामा चार दिनदेखि हराइरहेका एक बालक मृत भेटिएका छन् । बहुदरमाई नगरपालिका वडा नं २ निवासी सन्जय साह तेलीको १० वर्षीय छोरा सुमित कुमार मृत भेटिएका हुन् । पर्सा प्रहरीले सुमितको शव शनिबार साँझ ७ बजे पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलबाट बरामद गरेको छ । हत्या गरी शव लुकाएर राखिएको र शनिबार साँझ पोखरीको डिलमा फालिएको हुन सक्न आशंका प्रहरीले गरेको छ । सुमितको परिवारल हराएकै दिन मंसिर १३ गते बुधवार नै ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिएको भएपनि प्रहरीले खोजतलासका लागि चासो नदिएको आरोप परिवारजनले लर्गाका छ् । प्रहरीको लापरबाहीले एक मात्र छोराका मृत्यु भएको दावी सुमितका अभिभावकको छ । सुमितको परिवार अहिले शोकमा डुबेको छ । घटना शंकास्पद देखिएकोले प्रहरीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । ‘मारेकै हो भनेर भन्न सक्ने अवस्था पनि छैन, मरेको नै हो भन्ने आधार पनि भेटिदैन, दुवै कुराको संभावना ५०/ ५० प्रतिशत छ ।’ उनले भने ‘ हामीले गम्भिर रुपमा अनुसन्धानलाई अगाडी बढाएका छौं ।’ बालकको शव पोर्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ । पोष्ट मार्टमको रिपोर्ट आएपछि अनुसन्धानका लागि झनै सहजता हुने प्रहरी नायब उपरीक्षक सापकोटको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments