Incident Reports

कुकर बम डिस्पोज गरिएको

2017-12-04

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित बृहस्पती पेट्रोलपम्प नजिकै सडक किनारामा जेब्रा झोलाभित्र प्रेसरकुकरमा स्वीच जोडिएको अवस्थामा आइतबार फेला परेको कुकर बम जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा नेपाली सेनाको कालीभन्जन गण एयरपोर्टको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports