Incident Reports

केउरानीमा शंकास्पद बस्तु भेटियो

2017-12-05

Gandaki, Nawalparasi West, Devchuli, Ward 1

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहान ९ बजेतिर डिस्पोज गरेको हो । आज विहान ७ बजेको समयमा चोकमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको रजहर प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports