Incident Reports

एउटै घरलाई लक्षित गरी दुई पटक बम प्रहार

2017-12-05

Lumbini, Kapilbastu, Banganga, Ward 5

कपिलवस्तु - स्थानीय नेताको घरलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा बजार नजिकका स्थानीय कांग्रेस नेता दुनिका भुसालको घरलाई लक्षित गरी गएराति र आज बिहान दुई बम प्रहार भएको हो । राति भुसालको घरको सटर अगाडि पेट्रोल बम बिस्फोट भएको थियो । बिस्फोटबाट उनको गाडीमा सामान्य क्षति पुगेको छ । त्यस्तै, आज बिहान फेरी उनकै घर अगाडि रकेड बम फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले रातोपाटीलाई जानकारी दिए । बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरी निरीक्षक कार्कीले बताए । बम भेटिएपछि उनको परिवारसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports