Incident Reports

School Principal arrested on charge of operating anti-election activities

2017-12-04

Province 1, Khotang, Lamidanda, Ward 1

Police have arrested school principal Shekhar Pokhrel of Ratna Rajya Laxmi Basic School in Lamidada Rural Municipality-1 on December 4 on charge of his involvement in anti-election activities. He is affiliated to Netra Bikram Chand led Nepal Communist party according to police. प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका-१ कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले मङ्सिर १६ गते साँझ गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ खार्पा स्थायी ठेगाना भएका पोखरेललाई चुनावका समयमा उम्मेदवार, नेता तथा जनप्रतिनिधिको घरजग्गा कब्जा गर्ने, बम विष्फोट गराउनेलगायतका गतिविधिमा संलग्न भएको सूचनाका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments