Incident Reports

सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार

2017-12-04

Madhes, Saptari, Rajbiraj

सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार भएको छ । नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मोहमद सहमुद मियाँ र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ । मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ख मा प्रदेश सभा सदस्य उम्मेदवार हुनुहुन्छ । सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले छुरा हानेका हुन् । छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलान बिहुल गाउँपालिकाको बिहुल नदी नजिक उहाँहरुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Chitwan

0 Comments

Related Reports