Incident Reports

विष्फोटक पदार्थ डिस्पोज गरिएको

2017-12-04

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित निर्माण हुँदै गरेको सुकुटी पसलको छेउमा सोमबार फेला परेको टिफिन बक्स बम जिल्ला प्रहरी कार्यालयको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports