Incident Reports

विष्फोटक पदार्थ डिस्पोज गरिएको

2017-12-05

Bagmati, Kathmandu, Kirtipur, Ward 5

कीर्तिपुर नगरपालिका–५ पाँगा देउखेलस्थित हिरानन्द महर्जनको निर्माणाधिन घरको भुइँतलामा सेतो कपडाले बेरेको रातो वत्ती बलेको अवस्थामा मंगलबार फेला परेको प्रेसरकुकर र गणपाउडर समेत भएको विष्फोटक पदार्थ महानगरीय प्रहरी बृत्त कीर्तिपुरको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website , National/Online Media

0 Comments

Related Reports