Incident Reports

Annapurna: Bomb blast in a polling station in Dharan

2017-12-05

Province 1, Sunsari, Dharan, Ward 20

There has been a blast in Jwalamukhi Secondary School in Dharan Sub-metropolitan-20 on Tuesday. Two unidentified people came and blasted the bomb. No casualties has been reported after IED went off. धरान उपमहानगरपालिका २० स्थित ज्वालामुखी माध्यामिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट भएको छ ।मंगलबार दुई अज्ञात व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट गराई फरार रहेको प्रत्यक्षदर्शीले जानकारी दिए । धरान–चतरा सडकखण्डको चारकोसे जङ्गल नजिकैको पटनाली मतदान केन्द्रमा बम विस्फोटपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बम विस्फोटबाट कुनै पनि क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए। डीएसपी पौडेलले स्थानीयवासीको भनाइ उद्धृत गर्दै बम विस्फोट गराउने समूह चारकोसे जङगल भागेको जानकारी आएको बताए । प्रहरीले बम विस्फोटमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments