Incident Reports

महोत्तरीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमण, प्रदेशसभा उम्मेदवारसहितका नेता घाइते

2017-12-05

Madhes, Mahottari, Gaushala

४ मा संघीय फोरम र राजपा नेपाल गठबन्धनका संयुक्त उम्मेदावार लक्ष्मी महतोको नेतृत्वमा आएको नेताकार्यकर्ताको एक हुलले अचानक कार्यालयमा आक्रमण, तोडफोड र नेताहरुलाई घाइते बनाएको वाइसिएल महोत्तरीका अध्यक्ष शंकर महतोले जानकारी दिनुभयो । आक्रमणबाट गम्भीर घाइते भएका नेताकार्यकर्तालाई उपचारका लागि जिल्ला बाहिर पठाइएको छ भने समान्य घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको वाइसिएल महत्ताले बताउनुभयो । आक्रमण गर्न एक हुल मान्छे आउँदा सुरक्षा दिन कार्यालयमा बसेका प्रहरी समेत भागेको जनाइएको छ । आक्रमण घटनाको विषयमा माओवादीले बुधबार बिहान ८ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 3
Total damaged Buildings 1
National/Online Media , Other Sources , Local Newspaper - Dhanusha

0 Comments

Related Reports