Incident Reports

मनमैंजुमा सेनाले पार्‍यो बम निस्क्रिय

2017-12-06

Bagmati, Kathmandu, Tarakeshwor, Ward 10

काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा फेला परेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ । बुधबार बिहान मनमैंजु गणेशस्थान नजिकै निलो प्लाष्टिक भित्र शंकास्पद वस्तु देखेपछि बम रहेको आशंकामा स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए । सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । सेनाले करिव साढे ११ बजेतिर बम निस्क्रिय पारेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए । उनका अनुसार घटनास्थलमा सेनाको टोली पुगिसकेको छ । उनले भने, 'स्थानीयमा त्रास फैलिएको छ । पुरानो कुकर फालेको देखिएको छ । बम हो वा होइन भन्ने सेनाले हेर्दै छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports