Incident Reports

विष्फोटक पदार्थ डिस्पोज गरिएको

2017-12-06

Sudurpashchim, Kailali, Lamkichuha, Ward 2

लम्कीचुहा नगरपालिका–२ स्थित चौरमा रहेको सिमलको रुखमुनी प्लाष्टिकमा बेरेर राखेको अवस्थामा बुधबार फेला परेको प्रेसरकुकर बम ईलाका प्रहरी कार्यालय लम्कीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports