Incident Reports

Five injured as IED goes off in Bardaghat polling center in Nawalparasi

2017-12-07

Gandaki, Nawalparasi West, Bardaghat, Ward 6

Likewise, another blast occurred at Raja Mahatma Secondary School in Panchanagar of Bardaghat Municipality. Five people were injured in the blast. An eyewitness Rabin Chapagain said that the IED was planted inside a redbull-can hidden under a heap of sand. The injured ones are receiving treatment at local medical. They are out of danger. A huge cache of security personnel have been deployed in the polling centre following the blast. There are 1,941 voters registered at the polling centre. मतदान चलिरहँदा नवलपरासीका २ छुट्छुटै मतदान केन्द्रमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दघाट नगरपालिकाको राजामहात्मा माध्यमिक विद्यालयको हातामा बम विस्फोट हुदा ५ जना घाइते भएका छन् । मतदान केन्द्र नजिकमा रहेको बालुवाको थुप्रोमा रेडबुलको डब्बाभित्र राखिएको बम पडकिँदा स्थानीय मनमाया सुवेदी, ममता सुवेदी, भगवति अधिकारी, अनिश छन्त्याल र विवेक छन्त्याल सामान्य घाइते भएको प्रत्यक्षदर्शी रवीन चापागाईंले बताएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको छ । घटनापछि भागेका मतदाताहरु सुरक्षा बलियो पारिएको जानकारीपछि पुन: मतदान स्थलमा फर्किएका छन् । घाइते मतदाताहरुलाई स्थानीयले पुन: मतदान गराएर घर घरमा पुर्‍याएका छन् । घटनापछि त्यहा ठुलोसंख्यामा सुरक्षाकर्मी थपिएको छ । त्यहा १९४१ मतदाता रहेका छन् । मतदातालाई मतदान स्थलमा फर्किन आव्हान गर्दै निर्वाचन कार्यालयले स्थानीय एफएममा सूचना प्रसारण गरेको दाउन्ने रेडियोले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media

0 Comments