Incident Reports

Unidentified groups detonated more than two dozen IEDs near a polling centre in Bagchaur

2017-12-07

Karnali, Salyan, Bagchaur, Ward 9

Unidentified groups detonated more than two dozen IEDs near a polling centre in Bagchaur Municipality-9 since Wednesday night. Despite the continuous blasts, the local people exercised their voting rights on Thursday. सल्यानको बागचौर नगरपालिका ९ मा रहेको सुर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदातालाई प्रभावित पार्नेगरि एककिलोमिटर टाढाको जंगलमा अज्ञात समुहले बम विष्फोट गराएका छन् । राती दुई बजेदेखि शुरु भएको बम बिष्फोट अहिले सम्म नरोकिएको मतदान केन्द्रमा खटिएका प्रहरी सहायक निरिक्षक जयराम बुढाथोकीले बताउनुभयो । मतदातालाई तर्साउने गरि अज्ञात समुहले झन्डै दुई दर्जन पटकाईसकेको उहाँले जानकारी दिनुभयो । घटनाका बारेमा बुझ्दा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको सिमानामा पड्केको जनाएका छन् । यसले सल्यान तथा सो मतदान केन्द्रका मतदातालाई कुनै असर नपरेको जनाएका छन् । मतदाताको सुरक्षाका लागि थप शक्ति परिचालन गरिएको र जिल्लाका १ सय ८० मतदान केन्द्र मध्ये छोटो समयमा सबैभन्दा बढी मत सुर्यप्रकास आधारभुत बिद्यालयको केन्द्रमा नै खसेको उहाँको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments