Incident Reports

अर्काको नाममा मतदान गर्न खोज्ने पक्राउ

2017-12-06

Lumbini, Dang, Tulsipur, Ward 6

तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसीपुर माबि सेन्टर मतदानस्थलमा अर्काको परिचयपत्र लिई मतदान गर्न आएको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय संजय अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments