A clash has been reported between the cadres of Nepali Congress and RJP on December 11 in Malangwa regarding the dispute over poll counting.
At least two cadre were injured in a clash while the poll counting was going on infront og Sarlahi Campus. In a clash 35 years old Kapleshwor Mandal and 50 years old Srendra Singh. They both sustained a serious head injuries and receiving treatment at Malangwa hospital.
Police had to open two shells of tear gas to control the mob. The poll counting has been disrupted after the clash.
The dispute came after one of the ballot box was found to have five seals which needs to have seven seals.
सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसमा नेपाली कांग्रेस र बाम गठबन्धका कार्यकर्ताबीच झड्प भएको छ । स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको बताईएको छ ।
सर्लाही–३ मा बाम गठबन्धनका उम्मेद्वार बिजयको नजिक पुगेपछि गठबन्धनका कार्यकर्ता बिजय जुलुस मनाउने तयारी गर्दै गर्दा कांग्रेस निकट युवाहरुले हुलदंगा गरेका थिए ।
कांग्रेस नेता अमरेशकुमार सिंह निकट समुहले ढुंगामुढा गर्न थालेपछी स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक अधिकृतले जानकारी दिएका छन् ।
अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रणमा आएको छ ।