Incident Reports

NEA employee held with bribe

2017-12-13

Gandaki, Kaski, Pokhara Lekhnath

An employee at the Malepatan branch of Nepal Electricity Authority (NEA) in Pokhara Lekhnath Municipality has been arrested with Rs 25,000 bribe from his office. Ishwor Prasad Subedi was caught red-handed with the cash by a team from the regional office of Commission for the Investigation of Abuse of Authority on Tuesday. Subedi had demanded the money from a customer to install an electricity metre for three-phase power line. (PR) नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्र मालेपाटन, पोखराका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । मंगलबार दिउँसाे सेवाग्राहीबाट २५ हजार रूपैयाँ घुस लिँदालिँदै इलेक्ट्रिक फोरम्यान चौथो तहका कर्मचारी र्इश्वरप्रसाद सुवेदी पक्राउ परेका हुन् । थ्रि फेज विद्युत मिटर जडानमा सुवेदीले घुसको बार्गेनिङ गर्दै २५ हजार रूपैयाँ चाहिने अडान लिएपछि अख्तियार अनुसन्धानको क्षेत्रीय कार्यालयमा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis